‘कार्साङ’ को ईण्ड–क्ल्याप

August 20, 2024 at 05:46 AM

काठमाडौं– फिल्म ‘कार्साङ’ को छायांकन पूरा भएको छ । यम शेर्पाद्वारा निर्देशित यो फिल्मको छायांकन २२ दिनमै पूरा भएको हो । फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न गर्न पाइयो’, निर्देशक शेर्पाले भने– ‘अब पोस्ट प्रोडक्सनको काम त्यही अनुरूप गर्दैछौँ, सोचेजस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौँ ।’ कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘कार्साङ’ लाई यार्सा फिल्म्स तथा पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...