दयाहाङ अभिनीत ‘कार्साङ’ को छायांकन सकियो

August 20, 2024 at 07:41 AM
1 min read

काठमाडौँ- अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ। निर्देशक यम शेर्पाले फेसबुकमार्फत फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्। टिमका अनुसार फिल्म सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायांकन गरिएको छ। सामाजिक कथावस्तुमा बनेको फिल्ममा दयाहाङ राई, सिर्जना निङ्लेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...