काठमाडौं। लामो समयदेखि संयुक्त राज्य अमेरिका बस्दै आएकी नेपाली चलचित्रकी अभिनेत्री अरुणिमा लम्सालले आफ्नो जीवनको नयाँ अध्याय सुरु गरेकी छिन्। उनले काँग्रेस नेता युवराज श्रेष्ठसँग धार्मिक रीतिअनुसार विवाह गरेकी छन्। लम्साल र श्रेष्ठले सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा विवाह गरेका हुन्। यो विवाह अरुणिमा र युवराजको पारिवारिक सहमति र नजिकका आफन्तहरूको उपस्थितिमा सम्पन्न भएको हो। […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...