काठमाडौं– चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुनका लागि आज बुधवार तथा भोलि बिहीवार छ जना चलचित्रकर्मीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अन्तर्वार्ता दिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका छ जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो । मन्त्रालयले आज बुधवार निर्देशक दिनेश डिसी (दिनेशराज दाहाल), अभिनेत्री करिश्मा मानन्धर तथा निर्माता अर्जुक कुमार डंगोललाई अन्तर्वार्तामा बोलाएको छ भने भोलि बिहीवार निर्देशक दीपा पाण्डे बस्नेत, वोर्डमै आवद्ध प्रकाश भट्टराई तथा संस्कृतिकर्मी राजेश थापालाई अन्तर्वार्ताका लागि बोलाएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष पद गत साउन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...