काठमाडौं– महानायक राजेश हमालले लामो समयपछि अभिनयमा कमब्याक गर्ने फिल्म ‘नरसिंहाः अवतार’ प्री–प्रोडक्सनको क्रममै चर्चामा छ । फ्लोरमा जानुअघि नै यो फिल्म कलाकारहरुको लाइनअपका कारण चर्चामा आएको । दिवाकर भट्टराईले निर्देशन गर्ने यो फिल्ममा नेपालका उत्कृष्ट कलाकारहरु एकसाथ प्रस्तुत हुँदैछन् । यसैबीच, निर्देशक भट्टराईको निर्देशनमा बनेको फिल्म ‘ऐश्वर्य’ बाट अभिनयमा डेब्यू गरेर शसक्त खलनायकको छवि बनाएका मोडल, कोरियोग्राफर तथा फेसन कोच प्रशान्त ताम्राकार ‘नरसिंहाः अवतार’ को मुख्य खलनायकको रुपमा अनुबन्ध भएका छन् । योसंगै यो फिल्ममा अब महानायक तथा खलनायकबीच रोमाञ्चक द्वन्द भएको देख्न पाइने छ । अभिनेता ताम्राकारले निर्देशक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...