काठमाडौँमा ‘सतीदेवी’को प्रिमियर, दर्शकबाट सकारात्मक प्रतिक्रिया

August 21, 2024 at 06:59 AM

काठमाडौं: शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’को मङ्गलवार साँझ राजधानीको काठमाडौँको बिग मुभिजमा भव्य प्रिमियर गरिएको छ। प्रिमियर समारोहमा फिल्मकर्मी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो। प्रिमियरमा निर्देशक लक्ष्मण सुवेदी, प्रमुख अभिनेत्री मलिका महत, सन्दीप बाबु लोहनी लगायतका कलाकार र प्राविधिकहरू सहभागी थिए। फिल्मले प्रिमियरमा उपस्थित दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। दर्शकहरूले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...