चलचित्र विकास बोर्डको अध्यक्षको लागि बुधवार साँझ र बिहीबार बिहान अन्तर्वार्ता हुने

August 21, 2024 at 08:28 AM

काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूलाई बुधवार (आज)बाट अन्तर्वार्ताका लागि बोलाइएको छ। भुवन केसीको कार्यकाल समाप्त भएपछि रिक्त रहेको यो पदका लागि छानिएका उम्मेदवारहरूसँग अन्तर्वार्ता लिने कार्य सुरु भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज अर्जुन कुमार डङ्गोल, अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर र निर्देशक, उद्घोषक, सञ्चारकर्मी तथा कलाकार दिनेशराज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...