मलिका महत स्टारर ‘सतिदेवी’को प्रिमियरमा प्रशंसा

August 21, 2024 at 11:10 AM

लक्ष्मण सुवेदी निर्देशित फिलम ‘सतीदेवी’को मंगलबार प्रिमियर गरियो । कमलपोखरीस्थित बिग मूभिजमा आयोजित प्रिमियर समारोहमा फिल्मकर्मीको उल्लेख्य उपस्थिति थियो । प्रिमियर शोमा गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, दिवाकर भट्टराई, लक्ष्मण सुनार, शोभित बस्नेत, निर्मात्री पुनम गौतम, अभिनेताहरू सलिनमान बनियाँ, कुन्साङ वोम्जोन, सलोन बस्नेत लगायतका हल पुगेका थिए । माइती […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...