काठमाडौं । घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि चलचित्रको छायांकनमा फर्किएका छन् । बुढानीलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायांकनसँगै उनी काममा फर्किएका हुन् । ‘जात्रा’ शृङ्खलादेखि नै चलचित्रमा उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा देखिएका थिए । छायांकनमा फर्किन पाउँदा खुसी लागेको उनले बताए । “केही समयको विश्रामपछि चिकित्सकको सल्लाह अनुसार नै आराम […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...