काठमाडौं । चलचित्र ‘बुलाकी’ श्रीलंकाको जाफ्ना अन्तर्राष्ट्रिय सिनेमा फेष्टिभल २०२४ मा छनोट भएको छ । फेष्टिभलको ‘उत्कृष्ट डेब्यु फिल्मको प्रतिस्पर्धा’ खण्डमा चलचित्र छनोट भएको निर्माताद्वारा जारी वक्तव्यमा भनिएको छ । फेष्टिभलको यस वर्षको संस्करण सेप्टेम्बर २ देखि ८ सम्म आयोजना हुँदैछ । लक्ष्मण सुनार निर्देशित यो चलचित्र अहिले नेपालका हलमा प्रदर्शन भइरहेको छ । चलचित्र
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...