काठमाडौं । चलचित्र ‘लाखे आजु’ बडा दशैँको छेको पारेर सिनेमाघरमा आउने भएको छ । निर्माता गोपाल कायस्थले चलचित्र दशैँको छेकोमा रिलिज गर्ने तयारी गरेको जानकारी दिनुभयो । चलचित्रको रिलिज मिति भने केही दिनमा टुंगो लाग्ने उहाँले बताउनुभयो । सोहित मानन्धर र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर मंगलवार सार्वजनिक भएको छ । आर्यम नकर्मी
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...