‘पिताम्बर’मा दयाहाङ राईको प्रवेश, नेपाली चलचित्रले पर्खिरहेको बहुप्रतीक्षित स्टार लाइनअप

August 22, 2024 at 02:56 AM

काठमाडौंः नेपाली चलचित्र ‘पिताम्बर’मा अभिनेता दयाहाङ राईको प्रवेश भएको छ। यससँगै यो चलचित्रमा अहिले सम्मकै सबैभन्दा सनसनीपूर्ण कलाकारहरूको लाइनअप तयार भएको छ। अभिनेता आर्यन सिग्देलको प्रवेशपछि नै चर्चा बटुलिरहेको ‘पिताम्बर’ अब दयाहाङ राईको उपस्थितिले थप चासोको विषय बनेको छ। चलचित्रका वितरक रोहित कट्टेलले हालै अभिनेता दयाहाङ राई र निर्देशक कृषा चौलागाईंले स्क्रिप्टमा सँगै काम गरिरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...