शुक्रवारदेखि प्रदर्शन आउने दुई कदमलाई पीजी सर्टिफिकेट

December 12, 2023 at 01:21 AM

काठमाडौं– यही मंसिर २९ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘दुई कदम’ ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । फिल्मले सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी यो सर्टिफिकेट पाएको हो । उदय सुब्बाको निर्देशनमा बनेको यो फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ । फिल्मको एक गीतमा विल्सनविक्रम राई, वर्षा शिवाकोटी र गीता ढुंगानालाई पनि देख्न सकिन्छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...