काठमाण्डौँ । एक गीत र टिजरका कारण निकै चर्चा बटुलिरहेको निर्देशक सुर्दशन थापाको नयाँ फिल्म रावायणको ट्रेलर बाहिरिएको छ । भदौँ २१ गते देखि प्रर्दशनमा आउँन लागेको रावायणको ट्रेलर कस्तो बन्यो त ? हामी यसको रिभ्यू अर्को समाचारमा गर्नेछौँ अहिलेलाई हेर्नुहोस पल शाह, पूजा शर्मा, प्रियंका कार्की लगायतका लोकप्रिय कलाकारहरुले खेलेको रावायणको ट्रेलर ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...