चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक, पल शाहको नयाँ अवतार

August 22, 2024 at 09:36 AM

काठमाडौंः हरितालिका तीजको अवसरमा भदौ २१ गते रिलिज हुने प्रतीक्षित चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक भएको छ।  चलचित्रमा अभिनेता पल शाहले दोहोरो भूमिका निभाएका छन्, जसले ट्रेलरलाई थप रोमाञ्चक बनाएको छ। ट्रेलरमा पल शाहको दमदार अभिनयको झलक देख्न सकिन्छ। ट्रेलरमा अभिनेत्री पुजा शर्मा पत्रकारको भूमिकामा प्रस्तुत भएकी छन्। प्रियङ्का कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...