‘आँखा’को टिजरमा सुकुम्वासी बस्तीको कथा

August 22, 2024 at 08:41 AM

काठमाडौं। असोज ११ गते रिलिज हुने नेपाली चलचित्र ‘आँखा’को टिजर सार्वजनिक भएको छ। टिजरमा काठमाडौंको बागमती नदी किनारको सुकुम्वासी बस्ती, यसका समस्या र सरकारले हेरेको दृष्टिकोणलाई समावेश गरिएको छ। टिजरमा सबै प्रमुख कलाकारलाई परिचय गराइएको छ। टिजरले सुकुम्वासी बस्तीलाई पृष्ठभूमिमा राखेर समाजको चित्रण गर्ने प्रयास गरेको छ। निर्देशक जोन योन्जनले यसको कथा, पटकथा लेखन र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...