‘मायाका रंगहरू’ घोषणा, प्रमुख अभिनयमा पल

December 12, 2023 at 06:14 AM
1 min read

काठमाडौं । प्रमुख अभिनयमा अभिनेता पल शाह रहनेगरि फिल्म ‘मायाका रंगहरू'(कलर्स अफ लभ)को निर्माण घोषणा गरिएको छ । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशन रहने फिल्म नेपाली र विभिन्न भारतीय भाषामा तयार हुनेछ । नेपाल र भारतका विभिन्न ठाउँमा छायांकन गरिने फिल्म प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ । यो फिल्मको ९० प्रतिशत छायांकन भारतको सिक्किम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...