काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ ७ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सतीदेवी’ तथा ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेता रमित ढुंगानाद्वारा निर्देशित ‘नमेटिने घाउ’ एक साथ प्रदर्शन भएका हुन् । प्रदर्शनमा आउनु भन्दाअघि नै विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर थुप्रै वटा उत्कृष्ट अवार्ड जितिसकेको फिल्म ‘सतीदेवी’ ले बाबु तथा छोरीबीचको स्नेही सम्बन्ध तथा समाजमा पितृसत्तात्मक सोचविरुद्धको संर्घष कथा बोलेको छ भने ‘नमेटिने घाउ’ मा समाजको विसंगतिको रुपमा रहेको एसिड आक्रमणमा परेका सर्भाइभरहरूको वास्तविक जीवनीलाई चित्रण गरिएको छ । अभिनेत्री मलिका महतलाई जुत्ताको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...