काठमाडौं– नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर यही भदौ २१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘देवी’ को शिर्षक गीत सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको यो गीतमा अभिनेत्री शिल्पा मास्केमात्रै फिचर्ड छिन् । रोहित शाक्य संगीत निर्माता तथा शब्द रचनाकार रहेको यो गीतमा कम्पोज र स्वर गायक स्वप्नील शर्माको छ । मिङ्मा डि लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा वशिष्ठ घिमिरेको छायांकन, उज्जवल जोशीको कलर तथा सन्तोष दवाडीको सम्पादन रहेको छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको देखिन्छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको यो फिल्मका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...