‘रावायण’को प्रोमोले बनायो नयाँ रेकर्ड (फोटो/भिडियो)

August 23, 2024 at 07:17 AM

पल शाह स्टारर फिल्म ‘रावायण’को प्रोमोले डिजिटल बजारमा नयाँ रेकर्ड बनाएको छ । चौबिस घण्टा नबित्दै युटुवमा दश लाख बढी भ्युज कमाएर यो एक्सन प्रधान ट्रेलर युटुव मुभिज अन्र्तगत् पहिलो नम्बर ट्रेन्डिङमा पर्न सफल भएको हो । यस अगाडी अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ को प्रोमोले युटुवमा यस प्रकारको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...