नेपालकी पहिलो महिला एक्सन निर्देशक किरण दाहालको सङ्घर्ष र सफलताको यात्रा

August 23, 2024 at 07:06 AM

काठमाडौं। किरण दाहाल नेपाली चलचित्र उद्योगमा एक्सन निर्देशनको क्षेत्रमा एक विशेष स्थान बनाउने पहिलो महिला हुन्। उनले सारंक,’ ‘तरङ्ग,’ ‘कुइनेटो,’ ‘अगापे प्रेम,’ ‘बाह्रमासे,’ ‘पसले,’ ‘चिठ्ठी,’ र ‘नमेटिने घाउ’ जस्ता चलचित्रहरूमा एक्सन निर्देशन गरेकी छन्। यही साता उनले एक्सन निर्देशन गरेको चलचित्र ‘नमेटिने घाउ’ सार्वजनिक प्रदर्शनमा आएको छ। उनको प्रेरणादायी एक्सन निर्देशनको यात्रा, लिङ्गभेदका समस्या तथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...