सहरमा आज : भेराइटी कथामा नाटक मञ्चन र फिल्म प्रदर्शन

August 24, 2024 at 12:41 AM
1 min read

काठमाडौँ- भदौको दोस्रो शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता नाटक घर र हलमा प्रदर्शन भइरहेका फिल्म र नाटकोकथा वस्तु फरक–फरक छन्। हेरौं, यो साता उपत्यकामा कहाँ के हुँदैछ? थिएटरमा ४ नाटक शिल्पीमा सोरठी बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भदौ ७ देखि नाटक ‘सोरठी’ मञ्चन भइरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...