बेहुली फ्रम मेघौलीको टिजर रिलिज : दर्शकको ध्यान खिच्न सक्ने सम्भावना प्रवल

August 24, 2024 at 01:20 AM

काठमाण्डौँ । आगामी असोज १७ गते घटस्थापनाको दिन देखि  प्रर्दशनमा आउन लागेको  स्वस्तिमा खड्काको फिल्म बेहुली फ्रम मेघौलीको टिजर सार्वजनिक भएको छ । शनिबार बिहान ठीक सात बजेको साइतमा अनलाईन दर्शककका लागि टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो । यो टिजर गत हप्ता देखिनै सिनेमा हलमा भने देखाईदै आईएको थियो । सर्सर्ती हेर्दा टिजर निकै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...