चलचित्र ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक

August 24, 2024 at 02:53 AM

काठमाडौं। चलचित्र ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ। यो टिजर हिन्दी चलचित्र ‘स्त्री २’सँगै हलमा रिलिज गरिएको थियो र शनिवार युट्युबमा उपलब्ध गराइएको छ। चलचित्र असोज १७ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ। टिजरमा ३० वर्ष पुगेकी युवतीको मागी विवाहको प्रयासलाई चित्रण गरिएको छ, जहाँ उनले भेट्ने हरेक केटामा कुनै न कुनै समस्या […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...