प्रदीपले बदलेको शैली: बिग्रिएको सम्बन्ध सुधार्दै नयाँ यात्रा तय गर्दै

December 12, 2023 at 06:40 AM

अभिनेता प्रदिप खड्का नेपाली दर्शक र चलचित्र मेकरका लागी रोजाईको नाम हो। तर प्रदिप जो संग काम गर्छन्, ती चलचित्रका मेकरसंग सम्बन्ध खासै राम्रो बनाएका हुदैनन्। अपवादका रुपमा दिनेश राउत र सन्तोष शेन रहेका छन्। चलचित्रको रिलिजसम्म सोहि चलचित्रका मेकरसंग उनको सम्बन्ध चिसिएको नै हुन्छ। सुदर्शन थापा, मिलन चाम्स यसको उदाहरण हुन्। यहि कारण प्रदिप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...