विराटनगर- यही भदौ १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘वर एण्ड वधु’को टिमले पूर्वका विभिन्न जिल्लामा पुगेर फिल्मको प्रचार गरेको छ । फिल्मका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य मोफसल टुरका क्रममा पूर्वका विर्तामोड, धरान, इटहरी र विराटनगर पुगे । मोफसल टुरका क्रममा उत्साहित देखिएको फिल्मको टिमले दर्शकको उत्साहजनक साथ पाउने विश्वास गरेको छ । फिल्मका निर्देशक मिलन चाम्सले ‘वर एण्ड वधु’ फिल्म जस्तो फिल्म बनेको भन्दै दर्शकले उच्च क्यानभास उत्कृष्ट फिल्म हेर्न पाउने जानकारी दिए । यो फिल्मको छायांकन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...