‘वर एण्ड वधु’को पूर्वी दौडान, चलचित्रप्रति दर्शकको उच्च उत्साह बढाउने प्रयास

August 24, 2024 at 12:24 PM
1 min read

इटहरी: पूर्वी नेपालका विभिन्न जिल्लामा प्रचार-प्रसारका लागि पुगेको चलचित्र ‘वर एण्ड वधु’को टिमले त्यस क्षेत्रका दर्शकलाई उत्साह बढाउने प्रयास गरेको छ। भदौ १४ गते रिलिज हुने तयारीमा रहेको यो चलचित्रका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यले बिर्तामोड, धरान, इटहरी, र विराटनगरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...