हरिबंश आचार्यद्धारा विवाईडी एट्टो थ्रीको अपडेटेड भर्सन सार्वजनिक : चारवटा कलरमा उपलब्ध

August 25, 2024 at 04:03 AM

काठमाण्डौँ । नेपाली मार्केटमा अत्याधिक रुचाईएको ईलेक्ट्रिक कार विवाईडी एट्टो थ्रीको अपडेटेड भर्सन सार्वजनिक भएको छ । कम्पनीका ब्रान्ड एम्बेसडर समेत रहेका अभिनेता हरिबंश आचार्यले विवाईडीको २०२४ मोेडेल सार्वजनिक गरेका हुन । एडभान्स र सुपेरियर गरेर दुई भेरियन्टमा उपलब्ध हुने यि गाडीको मूल्य भने पुरानै गाडी बराबर राखिएको कम्पनीका सिईओ साहिल श्रेष्ठले बताएका छन । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...