अर्जुन कुमारको ‘सानो संसार’ असोज ११ मा

August 25, 2024 at 06:35 AM
1 min read

काठमाडौं- निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको फिल्म अब एक हप्ता अगाडि असोज ११ गते प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सेयर गर्दै लेखेका छन्, हाम्रो फिल्म ‘सानो संसार’ अब एक हप्ता अगाडी असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु । अगामी दिनमा यहाँहरु सवैको सहयोगको अपेक्षा गर्दछौं ।’ पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...