राधा भण्डारीको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ लोकार्पण

August 25, 2024 at 06:51 AM

काठमाडौं। साहित्यकार राधा भण्डारीको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ काठमाडौंमा शनिवार एक विशेष समारोहबिच लोकार्पण गरिएको छ। मिलाप मासिकको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा. पुरुषोत्तम दाहाल थिए। कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार हरि अधिकारी, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, ऊर्जाविद् कृष्ण भण्डारी, वरिष्ठ कलाकार लय सङ्ग्रौला लगायत विशिष्ट अतिथिहरूले कृतिको विमोचन गरे। उपन्यास ‘धमिलो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...