एक हप्ता अगाडि सर्‍यो ‘सानो संसार’

August 25, 2024 at 06:39 AM

काठमाडौं। निर्माता अर्जुन कुमारले निर्माण गरेको नेपाली चलचित्र ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर भएको छ। पहिले असोज १७ गते घटस्थापनाको दिन रिलिज गर्ने योजना रहेको यो चलचित्र अब एक हप्ता अगाडि, असोज ११ गते प्रदर्शनमा आउने भएको छ। निर्माताले आफ्नो फेसबुकमा पोस्टर सेयर गर्दै भनेका छन्, “हाम्रो चलचित्र ‘सानो संसार’ अब एक हप्ता अगाडि असोज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...