‘बेहुली फ्रम मेघौली’ टिजरमा दुलाहा खाेज्दै स्वस्तिमा 

August 25, 2024 at 09:47 AM
1 min read

काठमाडौँ- निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक दुई मिनेट २७ सेकेन्डको टिजरमा विवाहको विषयलाई प्राथमिकता दिइएको छ। दुलाहा खोजीरहेकी २९ वर्षीय युवती स्वस्तिमाको विवाहको प्रसँग टिजरमा देख्न सकिन्छ। निश्चल बस्नेत भने अष्ट्रेलियाबाट फर्केको देखाइएको छ। कमेडी मिश्रित सामाजिक कथामा बनेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...