यस्ताे छ ‘देवी’ को शीर्ष गीत

August 25, 2024 at 09:24 AM
1 min read

काठमाडौँ- फिल्म ‘देवी’ को शीर्ष गीत सार्वजनिक भएको छ। स्वप्नील शर्माको स्वर रहेको गीतमा उनकै शब्द र संगीत संयोजन छ। गीतमा रोहित शाक्यले संगीत भरेका छन्। गीतमार्फत फिल्मको कथा प्रस्तुत गरिएको छ। मिङ्मा डि लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतकाे भिडियाेमा फिल्मकी मुख्य अभिनेत्री शिल्पा मास्केको नृत्य देखाइएको छ। फिल्म तीजको अवसरमा यही भदौ २१ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...