सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’ कार्तिक ३० गते रिलिज हुने

August 25, 2024 at 10:08 AM

काठमाडौं। अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ। निर्माण टोलीले आइतबार रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ। चलचित्रका निर्देशक जोन राईले यस चलचित्रमा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको बताए। उनले यस चलचित्रले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...