‘बम बहादुर’ मा सौगात मल्लको लडाकू लूक

August 25, 2024 at 10:36 AM
1 min read

काठमाडौं- अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली फिल्म ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ। निर्माण टोलीले आइतबार रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ। फिल्मका निर्देशक जोन राईले यस फिल्ममा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको बताए । उनले यस फिल्मले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको कथा प्रस्तुत गर्ने जनाए । ‘यसको कथाले दर्शकलाई बम बहादुरको बाल्यकालको स्मरणमा पुर्‍याउँछ, जहाँ उनका सुन्दर पलहरू एकाएक विगतको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...