नायक धिरज मगर र नायिका उपासनासिंह ठकुरी स्टारर फिल्म ‘खुस्मा’को प्रचारप्रसार सामाग्री सार्वजनिक भैरहेका छन् । आइतबार प्रेसमिट गर्दै फिल्मको दोश्रो गीत ‘रुकुम मैकोट’ रिलिज गरियो । अशोक थापा मगर निर्देशित फिल्म असोज ३ गतेदेखि रिलिज हुँदैछ । आइतबार आयोजित सुस्मा प्रेसमिटका झलक यी तस्बिरहरुमा हेर्नुस् : तस्बिर : विवेक गज्मेर
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...