धिरज र उपासनाको ‘खुस्मा’को ‘रुकुम मैकोट’ रिलिज

August 25, 2024 at 12:16 PM

संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’को दोस्रो गीत रुकुम मैकोट सार्वजनिक भएको छ । आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको गीत सार्वजनिक गरिएको हो । एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...