‘साम्बाला’ अभिनेत्री थिन्लेलाई बधाई दिँदै कलाकार सङ्घका अध्यक्षले भने, ‘तपाईँ अन्तर्राष्ट्रिय पहिचानको प्रतीक हो’

August 25, 2024 at 04:19 PM

काठमाडौं: नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला ले अभिनेत्री थिन्ले ल्हामोलाई विश्व प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलको ७७ औँ संस्करणमा उत्कृष्ट नेपाली चलचित्र ‘साम्बाला’मा गरेको अभिनयको लागि उत्कृष्ट “बोक्कालिनो डिओर” अवार्ड जितेकोमा हार्दिक बधाई दिएका छन्। सामाजिक सञ्जालमा शेयर गरिएको बधाई सन्देशमा अध्यक्ष मोहन निरौलाले भनेका छन्, “तपाईँलाई यो ऐतिहासिक उपलब्धिको लागि हाम्रो तर्फबाट हार्दिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...