काठमाडौं- श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले सोमचार अभिनेताबाहेक काष्ट एन्ट क्रू गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो । जीवन सिंहले यो फिल्म निर्देशन गर्नेछन् । उनको यो डेब्यु फिल्म हुनेछ । फिल्मको मुख्य भूमिकामा अभिनेता अरुण क्षेत्री रहनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’ लगायत फिल्ममा काम गरिसकेका छन् । अन्य कलाकारबारे केही दिनपछि गराइने बताइएको छ । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने यो फिल्मले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ । यो फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...