‘हन्टर’ बन्दै अरुण क्षेत्री

August 26, 2024 at 03:06 AM

काठमाडौं। नेपाली चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ। यो चलचित्रले सुदूरपश्चिमको यथार्थपरक कथा प्रस्तुत गर्ने बताइएको छ। सोमबार प्रमुख भूमिकामा अभिनेता अरुण क्षेत्री रहने जानकारीसहित शीर्षक डिजाइन सार्वजनिक गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो। यो चलचित्रको निर्देशन जीवन सिंहले गर्दैछन्, र यो उनको पहिलो निर्देशन हो। सिंहले यस चलचित्रमार्फत सुदूरपश्चिमको एक वास्तविक पात्रको कथामा ‘सिनेम्याटिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...