‘खुस्मा’ को दोस्रो गीत ‘रुकुम मैकोट’

August 26, 2024 at 06:49 AM
1 min read

काठमाडौँ- असोज ३ देखि प्रदर्शन हुने फिल्म ‘खुस्मा’ को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक गरिएको छ। गीतमा एसडी योगी र शान्तिश्री परियारको स्वर छ। गायक योगीले नै संगीत भरेको गीत सुरेन्द्र रानाले लेखेका हुन्। सुरेन राईको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको मौलिक नृत्य देख्न सकिन्छ। यसअघि ‘खुसीका फूल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...