रोकिएको थाई फिल्म फेस्टिभल पुनः हुँदै : प्रवेश निःशुल्क

August 26, 2024 at 09:37 AM

काठमाडौं –  ११ बर्ष देखि रोकिएको थाई फिल्म फेस्टिभल  पुनः हुने भएको छ । नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ औं वर्षगाँठको अवसर पारेर, लामो समयदेखि रोकिएको यो फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले सोमबार रोयल थाई दूतावासमा आयोजित पत्रकार सम्मेलनमा दिएका छन । फेस्टिभल आगामी भदौ १४ गतेदेखि तीन …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...