‘तेल भिसा’ काे गीत ‘हरि नाम झैँ’

August 26, 2024 at 12:02 PM
1 min read

काठमाडौँ- फिल्म ‘तेल भिसा’ को ‘हरि नाम झैँ’ बोलको गीत सार्वजनिक भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ। हर्क साउदको शब्द रहेको गीतमा कल्याण् सिंहले संगीत भरेका छन्। गीतको भिडियोमा फिल्मको कथावस्तु प्रस्तुत गरिएको छ। फिल्म डायस्पोरामा विदेश जाने र उतै स्थापित हुने नेपाली समाजको बदलिँदो परिवेशमा आधारित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...