बनेपाको ‘कन्या पूजा’ मा आँचल र विवेक

August 26, 2024 at 10:51 AM

बनेपा– श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सोमवार काभ्रेको बनेपामा आयोजित ‘कन्या पूजा’ मा यही शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘वर एण्ड बधु’ का कलाकारहरु सहभागि भएका छन् । ‘कन्या पूजा’ को अवसरमा फिल्मको निर्माण टिमले १ लाख ११ हजार नगद सहयोगसमेत गरेको छ । कन्या पुजा सनातन गुठीले हरेक वर्ष कृष्णाष्टमीको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्दै आएको छ । दश हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको उक्त कार्यक्रममा फिल्म ‘वर एण्ड वधु’ का मुख्य कलाकारहरु अभिनेत्री आँचल शर्मा, अभिनेता विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्वय कुसुम शर्मा तथा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...