राजेश हमालको ‘नरसिंहाः अवतार’ मा जोडिए राज कटुवाल

August 26, 2024 at 10:41 AM

क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकार राज कटुवाल आवद्ध भएका छन् । गत कलाकार कटुवाल फिल्ममा अनुबन्धित भएका हुन् । राज ‘नरसिंहाः अवतार’ मा जोडिएसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ । निर्माणपक्षले यो फिल्ममा यी सबै जना कलाकारको के कस्तो भूमिका छ भन्ने विषयमा कुनै जानकारी खुलाइएको छैनन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...