काठमाडौं– निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको नयाँ नेपाली ‘तेल भिसा’ को लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सोमवार फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो । कल्याण् सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड गीतको लिरिकल भिडियोमा फिल्मका चल–अचल दृश्यहरु समावेश गरिएका छन् । फिल्मका मुख्य अभिनेता विपिन कार्कीकी दिवंगत आमा स्वर्गीय सरस्वती कार्कीप्रति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...