वृत्तचित्र ‘गर्ल्स रिराइटिङ डेस्टिनी’को विशेष प्रदर्शनी

August 26, 2024 at 04:09 PM
1 min read

काठमाडौं- गन्जला चुलीमा २७ जना महिलाको साहसिक आरोहणको कथा समेटिएको वृत्तचित्र ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ सोमबार छाया सेन्टर ठमेलस्थित क्यूएफएक्स सिनेमा हलमा विशेष प्रदर्शनी गरिएको छ। विश्व समावेशी साहसी संस्थाद्वारा आयोजित यस कार्यक्रममा सीमान्तकृत पृष्ठभूमिबाट आएका महिलाहरूको प्रेरणादायी यात्रालाई वृत्तचित्रमार्फत देखाइएको हो। ३४ मिनेट लामो यो वृत्तचित्रमा अनुभवी सगरमाथा आरोही माया गुरुङ र उनको टोलीले दक्षिण-पूर्वी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...