काठमाडौं । चलचित्र ‘बम बहादुर’ आगामी कात्तिक ३० गतेदेखि सिनेमाघरमा आउने भएको छ । सौगात मल्लको प्रमुख अभिनय रहेको चलचित्रको निर्माण टोलीले सिनेमाघरमा आउने मितिसहितको पोष्टर सार्वजनिक गरेको हो । पोष्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोशाकमा देखाइएको छ । चलचित्रका निर्देशक जोन राईले यस चलचित्रमा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको बताउनुभयो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...