तेल भिसाको हरि नाम झैं

August 27, 2024 at 01:51 AM
1 min read

काठमाडौं । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैं’ सार्वजनिक भएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो । कल्याण सिंहको संगीत तथा हर्क साउदको शब्द रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । फिल्मका मुख्य कलाकार […]

The post तेल भिसाको हरि नाम झैं appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...