‘सानो संसार’ को गीत ‘मग मग फूलबारी’

August 27, 2024 at 05:57 AM
1 min read

काठमाडौँ- फिल्म ‘सानो संसार’ को गीत ‘मग मग फूलबारी’ सनर्वजनिक भएको छ। गीत मेलिना राई र राजनराज शिवाकोटीले गाएका छन्। गायक तथा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत छ। शरद महतोको छायांकन, सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी रहेको रोमान्टिक गीतको भिडियो विवाहको माहोलमा छायांकन गरिएको छ। भिडियोमा फिल्मका प्रायः कलाकार छन्। पारिवारिक कथावस्तुमा निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...